text
stringlengths 0
328k
|
---|
केही परिवर्तन भएन भने आगामी श्रावण ५ गते होटेल हिमालयमा पदभार हस्तान्तरणसहित भोजको आयोजना भैरहेको अवसरमा निर्वाचित पदाधिकारीहरुले आपूm कुनै पनि दलको घेराभित्र नरहेको स्वतन्त्र बारको पक्षमा रही आपूmलाई दिएको जिम्मेवारी पूरा गर्ने कुराको कसम खाए र त्यही अनुसार बारको गतिविधिलाई अगाडि बढाउन सके भने मूच्र्छित अवस्थामा रहेको बार र न्यायपालिकाले अलिकति भए पनि त्राण पाउने अवसर प्राप्त गर्ने थियो ।
|
१२) एउटा बिक्रेताले एउटा घडी रु. ४६० मा किनेर ५५ नाफा गरी बेचेछ भने सो घडीको विक्रय मूल्य (क्ए) कति होला ?
|
तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...
|
महिलाहरुको बारेमा एक तथ्य सार्वजनिक, जसले तपाईंलाई अनौठो लाग्न सक्छ
|
निर्मला पन्तको पोस्टमार्टम रिपोर्टमा के छ? सैनिकमाथि पनि अनुसन्धान
|
हामीलाई सम्झनुहोस्
|
बम प्रहारबाट मानवीय क्षति भने भएको छैन । घटनास्थल नेपाली सेनाको व्यारेकबाट करिब तीन किमी टाढा छ । पुनसहितको चुनावको अभियानमा लक्षित गरी आक्रमण गरिएको यो तेस्रोपटक हो । गाडीलाई लक्षित गरी फालेको बम सडकमा विष्फोट भएको थियो भने नपड्किएको अर्को एउटा बम भेटिएको प्रहरी जनाएको छ ।
|
दाङ (रासस) : यहाँका एक व्यक्तिले १० बिगाहा जमिनमा व्यावसायिक केराखेती शुरु गरेका छन् । तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गर्नुभएको हो । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन...बाँकी
|
इन्डियन प्रिमियर लिगको उपाधिका लागि मुम्बई र पुणे विच प्रतिस्पर्धा हुदै
|
कीर्तिपुरकै तनानी टोलमा बस्ने मोहन सिंह सोनामको डेरा जीवन भने कष्टपूर्ण छ। ‘घरभेटी त सोझै छन् तर पानीको दुःख छ यहाँ,' उनले भने, 'इनार खन्ने चलन छैन यता। सार्वजनिक धारोमा पानी लिन जानुपर्छ। धारो अलि टाढै भएकाले झ्याऊ भा'छ।' जसोतसो डेढ वर्ष बिताइसकेका उनी अझै चार/पाँच वर्ष कीर्तिपुरमै संघर्ष गर्ने बताउँछन्। 'अरू ठाउँमा जस्तो होहल्ला हुँदैन। कोठा पनि न्यानो खालको छ। क्याम्पस नजिकै भएकाले अन्त सर्ने सोच छैन,' उनले भने।
|
हाम्रो बारे
|
संसार भरका ७९ देशमा रहेका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली संघले आफ्नो विधान संशोधनको लागि पछिल्लो अधिवेसनको म्याण्डेट अनुसार विधान अधिवेशन गर्दैछ। यो विधान अधिवेसन र विज्ञ सममेलन मिनि अधिवेसन जस्तै बन्नेछ, कारण एनआरएनलाई आगामी दिनमा कसरी देख्न पाईन्छ,यहि अधिवेसनले निर्धारण गर्ने भएकाले पनि विधान संशोधन प्रस्तावप्रति संसारभरबाट क्षेत्र, सदस्यता संख्या र विज्ञताका आधारमा चासो प्रकट भैरहेको छ।
|
© २०१८, सर्वाधिकार न्युजविहानी डट कममा सुरक्षित
|
बलिउडमा चलचित्र र विवादको सम्बन्धको पुरानो नै हो । हालै सञ्जय लीला भन्सालीको चलचित्र पद्मावतले सिने जगतमा ठुलो हंगमा मच्चाएको थियो । लामो समयको विवाद पछि यति बेला चलचित्र ‘ पद्मावत’ रिलज भएको छ ।
|
बौद्ध फूटबल क्लबका अध्यक्ष अर्जुन लामा व्यक्तिगत स्वार्थले धेरै पटक देशको बदनामी भए पनि यसपटक कुरा बाहिर आएको बताउँछन्। एन्फाभित्र यस्ता कर्तुतहरू धेरै भइरहेको दाबीका साथ लामा भन्छन्, “देशको अन्तर्राष्ट्रिय बेइज्जत हँुदा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् छानबिन गर्न सक्ने अवस्थामा छैनन्, यसको कारण कसैले बताइरहनुपर्दैन।”
|
बाफलबाट बिहीबार पाल्पा खस्यौली घर भएका ४० वर्षीय सुमन खनालले सञ्चालन गरेको सौभाग्य मेडिकल हलबाट प्रहरीले ट्रामा ५ सय ट्याब्लेट, स्टागन २ सय ट्याब्लेट, स्पातमल १ सय ट्याब्लेट र ओपिडोल १ सय ट्याब्लेट बरामद गरेको छ।
|
एक पूर्व–खेलाडी, व्यवस्थापक, क्लब मालिक र विश्लेषक नेभिलले आधुनिक फुटबल र यसको व्यापारबारे सकेसम्म धेरै कुरा सिकेका छन् । ४३ वर्षीय उनले ६ वर्ष क्लबहरूले के कस्तो पद्दतिमा क्लब संचालन गर्छन् भन्ने अध्ययन गरेका छन् । उनले आफ्नो अध्ययनअनुसार क्लबमा प्रशिक्षकको भूमिका दिनुपर्ने निष्कर्ष निकाले र आफ्नो क्लबमा त्यसै गरे । उनको क्लब साल्फर्ड इंग्लिस फुटबलको पाँचौं श्रेणीमा छ ।
|
नेपालीमा अनुवाद गर्नुहोस्
|
केन्द्रीय अनलाइन रोधी व्यवस्थापन सङघले उपलब्ध गराएको रु एक लाख ५२ हजार ४१६ आर्थिक सहयोग मिर्गौलापीडित कलाकार सागर बोहोरालाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री पर्शुराम तामाङ लगायत । तस्बिर:अच्युत रेग्मी, रासस
|
प्रमुख कार्यालय:विर्तामोड, झापा
|
अवैध बाटो हुँदै, सिन्धुपाल्चोकका एउटै वडाका २ सय ४७ महिला इराकमा
|
प्रहरीको २३६ रोपनी जग्गा राष्ट्रपति कार्यालयलाई
|
भौगोलिक रुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ ।
|
मधुमेह अर्थात चिनी रोग लागेको कसरी थाहा पाउने ? रोग लागेपछी के गर्ने ?हेर्नुहोस् भिडियो
|
शिघ्र प्रदर्शनमा आउने नेपाली फिल्म
|
राष्ट्रपति भण्डारीले गरिन् उद्घाटनः राजधानीमा हिमालयन हाइड्रो एक्स्पो–२०१८
|
जिगमिषा— ना॰ [सं॰] जाने इच्छा; कुनै ठाउँमा पुग्ने चाहना ।
|
व्यक्तिगत औजारहरू
|
धेरै पढिएका
|
कविता : चर्चा चलेको छ
|
राष्ट्रियसभा बैठकमा उठ्यो प्रश्न : ज्येष्ठ नागरिकका लागि पाँच हजार भत्ता कहिले कार्यान्वयन हुन्छ ?
|
इलाम : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तल्लो तहसम्ममै एकता गरिसकिने बताएका छन् ।
|
निर्वाचन अनुगमनमा लाहान आइपुगेका आयोग सदस्य सुदीप पाठक आचारसंहिता उल्लंघन हुने सानातिनाबाहेक गम्भीर प्रकारका घटना नभएको दाबी गरे । ‘आचारसंहिताको केही पूर्ण पालना भएको छ भन्ने त होइन,’ लाहान आइपुगेका पाठकले नागरिकसँग भने, ‘तुल, पोस्टर, ब्यानर छन् । तर, गम्भीर उल्लघंनका घटना भएका छैनन् ।’
|
काठमाडौंमा मर्निंग वाक गर्दै हुनुहुन्छ ? थाहा पाऔं यी कुरा
|
कम्पनी दर्ता अव मकवानपुर उद्योग वाणिज्य संघवाट हुने । (मिति २०७५ साल वैशाख २८ गते)
|
सेवा अवधी ६ महिनामात्र बाँकी रहेका सिलवालले दुई पेज लामो बिज्ञप्ती निकाल्दै दर्जनौ असन्तुष्टीहरु पोखेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो वरियताका जयबहादुर चन्दलाई प्रहरी महानीरिक्षक बनाउँदा उनी अदालत पुगेका थिए । अदालतले सिलवालका पक्षमा फैसला दिँदै जयबहादुर चन्दलाई आइजीपीबाट हटाएको थियो ।
|
इतिहास स्वयादिसँ
|
प्रचण्ड– राजनीतिमा निर्णायक, निर्वाचन क्षेत्रमा सक्रिय
|
विश्वकप फुटबल
|
काठमाडाै, २९ फागुन । त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा २८ गते दुर्घटना भएकाे यु एस बंगलाकाे बिमान दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडि गगल फेदिबाट खिचेकाे उक्त बिमानकाे भिडियाे शिखरन्युजलाइ प्राप्त भएकाे छ ।
|
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
|
लगानीलाई विचार गरेर काम गर्नु होला दिन सामान्यतया अनुकुल नै देखिन्छ । काममा देखिएका समस्या कम भएर जानेछन् । आफ्ना कारण अरु पनि लाभान्वित हुनेछन् । आय बढ्नेछ ।
|
Home विविध मनोरञ्जन प्रदर्शनको ११ औं दिनमा छक्का पञ्जा–२ को व्यापार १० करोड
|
केपी–प्रचण्ड फेरि अर्को सकसमा परेपछि…
|
सुन सिरानी हालेर नून खोज्ने कर्णालीवासी विकटका बासिन्दा हुँदैनन्ः उपप्रम पोखरेल
|
शिवपुरीमा पुगेको सानिमा बैंकले के-के गर्यो ?
|
हत्या हिंसा बलात्कारले सीमा छोएको बेला !!
|
मंगलबार नेपालका विभिन्न ठाउँहरूमा फुलपाती पारम्परिक एवम् धार्मिक उल्लासकासाथ मनाइयो। फुलपाती दसैँ पर्वको सातौँ दिन मनाइन्छ। नेपालमा नवरात्रिको सातौँ दिन घरमा सात थरिका फुलपाती ल्याइने परम्परा एवम् चलन छ। फुलपातीले नौ देवीहरू दर्शाउँछन् तथा यी फुलपातीले घरमा सुस्वास्थ्य, धन एवम् समृद्धि ल्याउँछन् भन्ने नेपालमा धार्मिक आस्था रहेको छ। सो परम्परा राजा पृथ्वी नारायण शाहको पालादेखि सुरु भएको थियो। मुख्य कार्यक्रम काठमाडौँमा बसन्तपुर दरबार चोकमा आयोजन गरिएको थियो, जहाँ फुलपाती, वैदिक रीतिरिवाजकासाथ एउटा पारम्परिक शोभायात्रामा जमलबाट दशैँघर ल्याइयो। यस उपलक्ष्यमा काठमाडौँ स्थित सैन्य स्थलमा एउटा विशेष परेड आयोजित गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधान मन्त्री के.पी. शर्मा ओली, कुटनीतिक मिसनका टाउके र प्रतिनिधिहरू, वरिष्ठ सैन्य एवम् सरकारी अधिकारीहरू उक्त कार्यक्रममा उपस्थित थिए। दसैँ नेपालको सबभन्दा ठूलो चाड हो। यो चाड गत बुधबारदेखि नावरात्रिको पहिलो दिनबाट धार्मिक उल्लासकासाथ सुरु भएको थियो। सबै सरकारी तथा निजी कार्यालयहरू शनिबारसम्मका लागि बन्द गरिएको छ। आफ्ना परिवार, आफन्तजन तथा इष्टमित्रहरूसँग दसैँ मनाउन २१ लाखभन्दा बढी मानिसहरू काठमाडौँ उपत्यका छाडेर आ-आफ्ना मूल बासस्थान गएका छन्।
मैरीकमसहित आठ भारतीय बक्सरहरूले आज नयाँ दिल्लीमा महिलाहरूको विश्व बक्सिङ्ग च्याम्पियनशिपका क्वार्टर फाइनलहरू खेल्ने
|
एक सातामै २ सय करोड कमाएर बलिउडमा तहल्का मच्चाएको चलचित्र ‘सुल्तान’ले अर्को रेकर्ड पनि राखेको छ । यो चलचित्रले सोमबारसम्म विश्वभरबाट ५ सय करोड ग्रस कलेक्शन गरेको निर्माण कम्पनी यशराज फिल्मस्ले जानकारी दिएको छ । यो चलचित्रले सर्वाधिक चाडो समयमा विश्वभरबाट ५ सय करोड कमाएको हो ।
भारतमा यो चलचित्रले सोमबारसम्म २ सय ६८ करोडको नेट कलेक्शन गरिसकेको छ । यस्तै ओभरसिजमा चलचित्रको व्यापार १ सय २९ करोड पुगेको छ ।सलमान खान र अनुष्का शर्मा अभिनित यो चलचित्रको व्यापार भारतमा सोमबारदेखि भने खस्किएको छ ।
अहिलेसम्म विश्वभरबाट सर्वाधिक धेरै कमाउने चलचित्र ‘पीके’ हो, जसले ७ सय ९२ करोड कमाएको थियो । ‘बजरंगी भाइजान’ले भने ६ सय करोड माथिको व्यापार गरेको थियो ।
|
जिल्ला समन्वय समितिको कार्यालय
|
पेरुलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
|
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकामा अश्वेत बेरोजगारी दर हालसम्मकै कीर्तिमानी न्यून विन्दुनजीक पुगेको बताइए पनि यो कथाको एउटा भागमात्र हो । सन् २०१६ मा अमेरिकामा ५ जना काम गर्ने उमेरका अश्वेतमध्ये एकजनाले केही पनि काम नगरेको र उनीहरूले केही पनि आम्दानी नगरेको एक अध्ययनले देखाएको छ । ‘श्रमशक्तिबाट उनीहरू टाढिनु आश्चर्यजनक छ,’ बौद्धिक संस्था इकोनोमिक पोलिसी इन्ष्टिच्युटका विश्लेषक तथा २५ देखि ५४ वर्षका सबै प्रकारका कामदारले कति घण्टा काम गरे भन्ने विषयमा तयार पारिएको प्रतिवेदनका सहलेखक जेनेली जोन्सले बताएकी छन् ।
|
धेरै पढिएको
|
प्रधानमन्त्रीज्यू तपाईँका अहिलेका व्यवहार र अभिव्यक्ति हेरेर जनताले दुई तिहाई भोट दिएका होइनन्। नाकाबन्दीको त्यो केपी ओली सम्झेर दिएका हुन्।
|
सरकारको कामको समीक्षा गर्ने बेला भएको छैनः अध्यक्ष थापा_ Nepal Pati
|
पोखरा । पर्यटकीय सहर पोखरामा साहसिक खेल प्याराग्लाइडिङको प्रि–वर्ल्डकप तथा खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिताको सत्रौं संस्करण सुरु भएको छ । प्रतियोगिताअन्तर्गत शनिबार अभ्यास खेलका रूपमा सराङकोट क्षेत्रमा पाइलटले उडान भरे । नेपाल हवाई खेलकुद संस्था नाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा २६ देशका १ सय पाइलट सहभागी छन् । उनीहरूमा ५ महिलासहित ८० विदेशी पाइलट ...
|
मनमा उत्साह किन चाहिन्छ ? हेर्नुहोस् आजको नीति वचन
|
बिहीबार लमजुङ, मनाङ र नवलपरासी जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुहोस नाम सहित)
|
धाप मार्ने हातहरू कोपर्न तयार हुन सक्छन्
|
म्यान्मारको श्रम, आप्रवासन तथा जनसंख्या मन्त्रालयले स्थानीय र वैदेशिक रोजगारको अवसर र व्यवस्थापन गरिआएको छ । (रासस÷एपी)
|
समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्ने प्रतिबद्धता : अध्यक्ष दाहाल
|
कुइरेको जय होस् (हराएको मानिस भाग-४)
|
मनु बमभोला जस्तो लाग्छ / मनु ब्राजाकी
|
यस साइट मा तपाइको हेराई !
|
६०१ सदस्यीय संसदमा अहिले ५९५ मात्रै सांसद छन्।
|
सो अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।
|
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
|
प्रवासी नेपालीले किन सामाजिक संजालमा पीडा सुनाउने ?
|
अगामी १७ जून २०१७ मा धम्पुस पोखरी घोताने परिवार, यू.के. को भेटघाट कार्यक्रम हुने
|
पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर...
|
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
|
बागबजार, काठमाडौं , नेपाल
|
सूती कपडाको हरियो झोला काठमाडौँका भाटभटेनी, बिगमार्ट, सीजीमार्टजस्ता १६ ठूला मल र स्टोरबाट बिक्री हुन्छन् । र, पछिल्लो एक वर्षमा झन्डै ७५ हजारभन्दा बढी त्यस्ता झोला बजारमा गएका छन् । सामाजिक उद्यम हाम्री बहिनीकी प्रोग्राम हेड सिलसिला आचार्य भन्छिन्, "यो वातावरणमैत्री अभियान त हो नै, हरित उद्यमको राम्रो उदाहरण पनि हो ।"
|
सम्बन्धित शीर्षकहरु
|
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको विषयलाई आफ्नो राजनीतिक दस्तावेजमा प्रमुखतासाथ उठाएको छ । केन्द्रीय समिति बैठकले हालै पारित राजनीतिक दस्तावेजमा संविधान संशोधनको विषयलाई पटक पटक उल्लेख गरिएको हो ।
|
अमेरिकामा पहिलो दक्षिण एशियाली फूटबल टुर्नामेन्ट सम्पन्न
|
उनले सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको बाधक उच्च ‘स्प्रेड’ र ब्याजदर भएकाले मौद्रिक नीतिमा त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । त्यसैगरी, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले लघु बिमालगायत सबैखालका कर्जामा बिमा गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले घर किन्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्तिले धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।
|
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन कर्मचारीहरुसंग आग्रह गरेका छन् । ‘मन्त्रालयलाई जिम्मेवारी प्राप्त भएका कामकारबाही निष्पक्ष, ईमान्दारितापुर्वक विस्तृतमा पढ्नुस्
धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धनगढीको कैलाली मोडल स्कुल तथा नेपालगञ्जको एबीसी स्कुल विजयी भएका छन् । बुधबारको पहिलो खेलमा विस्तृतमा पढ्नुस्
धनगढी । कैलालीको अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो सोरुम सेवा आरम्भ गरेको छ । सोरुमको बुधबार एक कार्यक्रमबीच नेकपाका नेता लेखराज भट्टले उदघाटन गरे । अत्तरियाका लागि अधिकारिक बिक्रेता शुभकोटी मोटर्सले विस्तृतमा पढ्नुस्
बैतडी । बैतडीको सिगासमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बैतडीको सिगास गाउँपालिका
डडेल्धुरा । डडेल्धुरामा नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर
दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले उद्धार गरेको छ ।
धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन कर्मचारीहरुसंग आग्रह ...
धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धनगढीको कैलाली मोडल स्कुल तथा ...
धनगढी । कैलालीको अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो सोरुम सेवा आरम्भ गरेको छ । सोरुमको बुधबार एक कार्यक्रमबीच नेकपाका नेता लेखराज ...
धनगढी । धनगढीमा मंगलबारदेखि विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट शुरु भएको छ । संस्कार क्रिकेट ...
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, घोडाघोडी मन्दिर नजिकै मंगलबार बिहान सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ...
धनगढी । छठ पर्वको तेस्रो दिन ब्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिएका छन् । धनगढीको मोहना नदी घाटमा ...
धनगढी । साेमबार रातिको भारी वर्षाकाे पानी निकास नहुँदा कारण धनगढीका भिविन्न क्षेत्र डुवानमा परेका छन् । पानीको निकास नहुँदा धनगढीमा रहेको प्रदेश नं. ७...
टीकापुर पार्कमा रहेकाे हात्ती रूख : पार्कभित्र रहेकाे याे सुकेकाे रूख नजिकबाट ध्यान दिएर हेर्दा हात्ती अाकारमा देखिन्छ ।
धनगढी । प्रदेश नम्बर सातमा आज संविधान दिवस धुमधामका साथ मनाइएको छ । प्रदेश ७ मूल आयोजक समितिको आयोजनामा संविधान दिवस मनाइएको हो । दिवसको...
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बाहुनपुरकी १९ वर्षीया तारा जैशी दिनभरी बाख्राको खोरमा बिताउँछिन् । मानसिक रूपमा निकै अस्वस्थ तारालाई बाध्य भएर...
बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा...
धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन्
बलिउडमा नातावादको विषयलाई लिएर जति बहस छेडिए पनि यो झन् झन् झांगिदै गइरहेको छ । आफ्नो बाबुआमाको नाम भजाउँदै अबको दुई वर्षभित्र करिब एक दर्जन स्टार किड्सहरु फिल्म इन्डष्ट्रीमा आउन
झट्ट सुन्दा यो आरोप अनौठो लाग्न सक्छ । तर, बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन
धनगढी । बाजुराको बुढीनन्दामा रहेको पण्डुसैन स्वास्थ्य चौकीमा सिटामोल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा इम्पलान्ट छैन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै सुदूरपश्चिम प्रदेशका अधिकांस...
धनगढी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेललाई अधिकारसहितको निमित्त सचिवको जिम्मेवारी दिइएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले...
काठमाडौं । गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। संस्कृति, पर्यटन
दक्षिण अमेरिकी देश कोलम्बिया लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा एउटा कुकुरले कोलम्बियाका
हिन्दू धर्मावलम्बीहरूको घरआँगनमा यतिबेला तिहारको रमझम छाएको छ । यमपञ्चक, अथवा दिपावली, तिहार, लक्ष्मीपूजा र भाइटीकाका नामले
मुलुकमा राजनीतिक प्रणाली र शासकीय संरचना परिवर्तन भएपछि सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार आउने अपेक्षा गरिए पनि
बाली लगाउने बेलामा आम किसानले सधैं सहुलियत दरको रसायनिक मल पाउन निकै कठिनाई भोग्नु परेको अवस्थामा कैलालीमा
|
नवरत्नले रच्यो नेपालको इतिहास
|
हाम्रो बारेमा
|
छोरी भारी होइन, जिम्मेवारी
|
मोफसलकै सर्वाधिक राशिको ‘मेची नेत्रालय काँकडभिट्टा गोल्डकप’को तेस्रो संस्करण आजबाट शुरु भएको छ ।
|
दीपक राई Tuesday, March 08, 2016 nepal, Nepali News, slider, worldwide, काठमांडो, नेपाल, नेपाली भाषा
|
महाशिवरात्री पर्व सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिए । प्रचार प्रसार उपसमिति संयोजक बल्लका अनुसार सो दिन पञ्चस्नानको लागि एक हजार एक सय र महाशिवरात्रीको दिन चार प्रहर पूजामा सम्मिलित हुन चाहाने भक्तजनहरुका लागि ११ हजार १ सय ११ को रसिद काटी पूजामा सामेल गराईने छ ।
|
देवानन्द न्यौपाने लम्की कैलाली फागुन २ / समुदायको विपद् प्रतिकार्यका लागि सामुदायिक पहल परियोजनाले आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा समुदायमा विपद् उद्दार उपकरण हस्तान्तरण गरेको छ । नेपाल रेक्रस सोसाईटी कैलाली जिल्ला शाखा द्धारा सञ्चालित समुदायको विपद् प्रतिकार्यका लागि समुदायमा पहल परियोजनाका परियोजना प्रमुख खगेन्द्रराज जोशीले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने र नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनालाई संयुक्त रुपमा करीब ७५ हजार रुपैया बराबरको प्रकोप उद्दार सामग्री हस्तान्तरण गरेको हो ।
परियोजना सञ्चालित लम्कीचुहा नगरपािलका वडा नम्बर ३ मा प्रकोप परेको बेला तत्काल उद्दार गर्नको लागि वडाका तालिम प्राप्त १२ जना सामाजिक उद्दारकर्ताका लागि विपद् जोखिमको समय आवश्यक पर्ने बेल्चा, आगो निभाउने ग्यास सिलिण्डर, पल्लाष्टीकका टोपि, डोरी, लाईभ ज्याकेट स्टेचर लगायतका सामाग्री रहेको परियोजना संयोजक खगेन्द्रराज जोशीले बताउनु भएको छ ।
बाढी र डुवानको उच्च जोखिम मानिने लम्कीचुहा नगरपालिकाको वडानम्बर ३ ब्यावस्थीत नगरमा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयको पहल र अमेरीकी रेडक्रस, युसआईडि को आर्थिक सहयोगमा २०१७ देखि शुरु भएको परियोजना सन् २०१९ सम्म सञ्चालन हुने परियोजना संयोजक जोशीको भनाई छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी बलिया उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाले बर्षातको समयमा बाढी र कटानको उच्च जोखिममा रहेकोले यो परियोजनाले उद्दारमा सहिजो हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने परियोजना सञ्चालनमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र बलिया उपशाखालाई धन्यबाद दिदै नगरपािलकामा विपद् जोखिमको न्युनिकरणको दृष्टीकोणले उच्च जोखिम रहेको ब्यावस्थीत नगरमा परियोजना लागु भएपछि केहि राहात मिल्ले बताउनु भएको थियो ।
परियोजना कैलालीको लम्कीचुहा नगरपालिका, धनसिंङ्गपुर, नारायणपुर, टीकापुर, भजनी, कैलारी, थापापुर लगायत ८ क्षेत्रमा सञ्चालन भैरहेको छ । भने अर्को बर्ष देखि २ स्थान थप गरीने बताइएको छ ।
विभिन्न क्षेत्रबाट पिछडिएका यस सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको आर्थिक, समाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत बिभिन्न समस्यालाई आमसञ्चारमाध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि घचघच्याउने उद्धेश्यका साथ यस क्षेत्रमा सक्रियरुपमा कार्यरत सञ्चारकर्मीहरुको भेलाले मिति २०७० चैत्र १ गतेका दिन लम्की सञ्चार समूहको स्थापना गरेको हो । संस्था स्थापना पश्चात २०७० चैत्र १६ गते विधिवत रुपमा जिल्ला प्रशाशन कार्यालय कैलालीमा दर्ता भइ चैत्र २४ गते समाज कल्याण परिषदमा समेत दर्ता भइ रेडियोको सञ्चालनको लागिे सुचना तथा सञ्चार मन्त्रालयले अनुमती दिइ मंसीर १५ गते देखि विधिवद रुपमा रेडियो सञ्चालन भइरहेको छ । हामी More
|
निबन्ध, कथा र कविता
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.